प्रतिदिन ५ लाखको चिया पिउँछिन् अम्बानीकी श्रीमती ! | Khabarhub Khabarhub

प्रतिदिन ५ लाखको चिया पिउँछिन् अम्बानीकी श्रीमती !


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- एशियाकै सबैभन्दा धनी व्यक्ति उद्योगपति मुकेश अम्बानीकी श्रीमती निता अम्बानीको दैनिक खर्च सुन्दा जो कोही पनि अचम्ममा पर्छन् ।

उनीहरुको दैनिक खर्चको बारेमा हामीले सायदै कल्पना गरेका छैनौँ होला । भारतीय सञ्चारामाध्यामहरुका अनुसार उनीहरुको पारिवारिक रहनसहनमै लगभग ७ करोड रुपैयाँ खर्च हुन्छ ।

त्यसबाहेक उनीहरुको कामदारको मासिक तलव नै लाखौँ रहेको छ । अम्बानीकी श्रीमती निताले विहान पिउँने चियाको मूल्य नेपाली लगभग ५ लाख पर्दछ ।

त्यति मात्रै होइन, निता विश्वकै महंगो कार चढ्ने गर्दछिन् । उनले जापानको बुलेट ट्रेनभन्दा सुरक्षित कार चढ्ने गर्दछिन् ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ५ : ५२ बजे

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ

वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी

क्यानडाका लागि नेपाली राजदूत पौड्यालबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले गभर्नर जलरल मेरी