बार्सिलोना एट्लेटिको मड्रिडसँग पराजित | Khabarhub Khabarhub

बार्सिलोना एट्लेटिको मड्रिडसँग पराजित


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना एट्लेटिको मड्रिडसँग पराजित भएको छ ।

शनिबार राति एट्लेटिकको घरेलु मैदानमा भएको खेलमा  बार्सिलोना १–० ले पराजित भएको हो ।

एट्लेटिकोको जितमा पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा यानिक कार्रास्कोले गरेको गोल नै निर्णायक बन्यो ।

सन् २०१० पछि एट्लेटिकोले पहिलो पटक बार्सिलोनालाई हराएको हो ।

हारपछि बार्सिलोना ८ खेलबाट ११ अंकका साथ १०औँ स्थानमा छ ।

एट्लेटिकोले शीर्षस्थानको रियल सोसिडाडसँग अंक बराबर गरेको छ । एट्लेटिकोले ८ खेलमा २० अंक भएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ७ : ०१ बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा