एन्फा अध्यक्ष शेर्पालाई कोरोना भाइरसको संक्रमण | Khabarhub Khabarhub

एन्फा अध्यक्ष शेर्पालाई कोरोना भाइरसको संक्रमण


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पालाई कोरोना भाइरसको संक्रमण भएको छ ।

शेर्पाले बिहीबार आफूलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिए । ३ दिन यता असजिलो महसुस भएपिछि पीसीआर परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ देखिएको उनले बताए ।

अहिले भने आफूमा कुनै लक्षण नरहेको शेर्पाले बताएका छन् । उनले आफ्नो संम्पर्कमा आउनेलाई सचेत रहन पनि आग्रह गरेका छन् ।

यसैबीच, राष्ट्रिय खेलकुद परिषद (राखेप) का पुर्व उपाध्यक्ष र नेपाल ओलम्पिक कमिटी (एनओसी) का उप महासचिव पिताम्बर तिम्सिनालाई पनि कोरोना संक्रमण पुष्टी भएको छ । उनले सामाजिक सन्जालमार्फत आफुलाई कोरोना पोजेटिभ भएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  १० : ०१ बजे

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन