‘आइफोन एसई २०२०’ अब नेपाली बजारमा | Khabarhub Khabarhub

‘आइफोन एसई २०२०’ अब नेपाली बजारमा


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि एप्पलको आधिकारिक वितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले ‘आइफोन एसई २०२०’ नेपाली बजारमा ल्याएको छ।

कम्पनीले बुधबार विज्ञप्ति जारी गर्दै आधिकारिक रुपमा नेपाली बजारमा आइफोन एसई २०२० खरिद गर्न सकिने जानकारी दिएको छ।

कम्पनीले ६४ जीबी आइफोनको मूल्य ७० हजार, १२८ जीबीको ७५ हजार र २५६ जीबीको ९६ हजार मूल्य रहेको जानकारी दिएको छ।

कम्पनीले ग्राहकहरुलाई आइफोन आधिकारिक डिलरसँग खरिद गरी सक्कली भ्यानट बिल दिन आग्रह गरेको छ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ५ : ५६ बजे

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस

वनमा आगो लगाएको अभियोगमा दुईजना  पक्राउ

ओखलढुङ्गा– वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७