अमेरिकाद्वारा रुसलाई ५० वटा भेन्टिलेटर सहयोग | Khabarhub Khabarhub

अमेरिकाद्वारा रुसलाई ५० वटा भेन्टिलेटर सहयोग


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- कोरोना भाइरस महामारीसँग जुध्न अमेरिकाले सहयोगस्वरुप दिएको ५० वटा भेन्टिलेटर रुसको राजधानी मस्को पुगेको छ।

राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग सहयोगको आग्रह गरेपछि ती भेन्टिलेटर दिइएको मस्कोस्थित अमेरिकी दूतावासले जनाएको छ।

थप डेढ सय भेन्टिलेटर सहयोग गरिने दूतावासको भनाइ छ। ५६ लाख डलरबराबरको जम्मा २ सय भेन्टिलेटर अमेरिकाले आफ्नै खर्चमा रुससम्म पु¥याउने बताइएको छ।

अप्रिलको सुरुमा रुसले अमेरिकाका लागि भेन्टिलेटरसहित स्वास्थ्य सामग्री पठाएको थियो।

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  ११ : ०५ बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन

एक संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संसदीय समितिको बैठक बस्दै छ । आज विकास, आर्थिक