अमेरिकामा कोरोना भाइरसको संक्रमणले ९६ हजारभन्दा बढीको मृत्यु | Khabarhub Khabarhub

अमेरिकामा कोरोना भाइरसको संक्रमणले ९६ हजारभन्दा बढीको मृत्यु


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ९६ हजारभन्दा बढीको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार ३३३ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ९६ हजार २६९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २७ हजार ६४ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १६ लाख १९ हजार ७८७ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ३ लाख ८१ हजार ९१४ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका ११ लाख ४१ हजार ६०४ जनामध्ये १७ हजार ९०२ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  ५ : ३० बजे

चन्द्रमाको टाढाको भागबाट नमूना सङ्कलन गर्न चीनद्वारा पहिलो अनुसन्धान सुरु

वेनचाङ – चीनले शुक्रबार चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि

आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग

काठमाडौं –काठमाडौँ महानगरपालिकाले आगलागी प्रभावित दुई गाउँपालिकालाई आर्थिक सहयोग गर्ने

अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते

अछाम – अछाममा एक जना बँदेलको आक्रमणबाट घाइते भएका छन्।

विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम

मोरङ – मोरङमा विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम

केन्यामा बाढीका कारण दुई सयभन्दा धेरैको मृत्यु

नैरोबी –तान्जानियाका समुद्री तटतर्फ चक्रवात अगाडि बढेसँगै मार्चपछि केन्यामा बाढीसम्बन्धी