असफलताको सूत्र पुस्तकको पत्रमा होइन मेहनतमा हुन्छ | Khabarhub Khabarhub

असफलताको सूत्र पुस्तकको पत्रमा होइन मेहनतमा हुन्छ


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुनै पनि व्यक्ति सफल हुनुको पछाडि थुप्रै असफलताहरु हुन्छन् ।

असफलतालाई अफल बनाउनका लागि निरन्तर मेहनत र संघर्ष गर्नु आवयक छ । त्यतिमात्र होइन असफलता के कारण भएँ र सफल बन्न कसरी सक्छु भन्ने कुराप्रति गम्भीर भएर सोच्ने र निरन्तर प्रयत्न गरेमा सफल हुन सकिन्छ ।

यस्तो छ अब्राहम लिंकनको सफलताको रहस्य :

अब्राहम लिंकनसँग एकपटक सोधियो– तपाई साधारण मानिसबाट राष्ट्रपति जस्तो उच्च पदमा कसरी पुग्नुभयो ?’

लिंकनले मुस्कुराउँदै भने, –‘मैले आफ्नो जीवनमा पाइला–पाइलामा परीक्षा लिएँ, हरेक असफलताबाट केही कुरा सिकें । सम्हालिएँ र आफ्नो त्रुटि सुधार्दै नयाँ बाटो बनाउँदैँ गएँ । यसप्रकार एएटा साधारण मानिसबाट म राष्ट्रपति बनें ।’

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  १२ : ५३ बजे

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक यही

अनुदानको प्रतीक्षामा बाँकेका किसान

राँझा– नेपालगञ्जस्थित कृषि ज्ञान केन्द्रमा कृषि अनुदानका लागि दैनिक किसानको

साइबर अपराधमा सनसनी मच्चाउने ह्याकर

युरोपको एउटा कुख्यात ह्याकर जेल परे । ३३ हजार भन्दा

हमासले स्वीकार गर्‍यो युद्धविरामको प्रस्ताव

काठमाडौं– हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव