नापोलीको कठीन जीत | Khabarhub Khabarhub

नापोलीको कठीन जीत


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  इटालियन सिरी ‘ए’ फुटबलमा नापोलीले ब्रेसियाविरुद्ध कठीन जीत दर्ता गराएको छ।

शुक्रबार राति भएको खेलमा नापोलीले ब्रेसियालाई २-१ गोल अन्तरले परा जीत गरेको हो ।

ब्रेसियाको मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाएर नापोलीले जीत निकालेको हो । खेलको २६ औं मिनेटमा जोन चान्सेलोरले गोल गर्दै ब्रेसियालाई अग्रता दिलाएका थिए ।

तर, खेलको ५० औं मिनेटमा लोरेन्जो इन्सिग्नेले पेनाल्टीमा गोल गर्दै नापोलीलाई १-१ गोलको बराबरीमा ल्याए । त्यसको ४ मिनेटपछि फाबियनले गोल गर्दै नापोलीलाई २-१ को जीत दिलाए ।

जीतसँगै नापोली लिगको छैटौं स्थानमा उक्लिएको छ । नापोलीले २५ खेलमा ३६ अंक जोडेको छ ।  १६ अंक मात्र जोडेको ब्रेसिया भने रेलिगेसन जोनमा नै छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  १ : ०७ बजे

मानसरोवर यात्रा : रसुवागढी नाकामा चहलपहल

रसुवा– चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरको यात्रा सुरु भएको छ ।

दमौलीको मुख्यचोकका २० सटरमा भीषण आगलागी

तनहुँ– तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भीषण आगलागी भएको

कांग्रेस संसदीय दलको बैठक बस्दै, भावी रणनीति तय गर्ने

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक

भारत लोकसभा पाँचौ चरणको चुनाव आज : आठ राज्यका कति सिटमा हुन्छ मतदान ?

काठमाडौं – सात चरणमा हुन लागेको भारत लोकसभाको पाँचौ चरणको

आजको प्रतिनिधिसभा बैठकको कार्यसूची कस्तो छ ?

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक