युनिक पोयटले गीतमा उतारे बिरामी देशको पीडा (भिडियो) | Khabarhub Khabarhub

युनिक पोयटले गीतमा उतारे बिरामी देशको पीडा (भिडियो)


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – र्‍यापर युनिक पोयटले नयाँ र्‍याप गीत सार्वजनिक गरेका छन् । ‘मेरो देश बिरामी’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।

यो गीतको भिडियो युट्युबमा रुचाइएको छ । गीतमा देशमा भइरहेको विसङ्गति र युवापुस्ताको आक्रोश प्रस्तुत गरिएको छ ।

गीतमा युवाहरूको बाध्यता र देशको दुरवस्था चित्रण गरिएको छ । गीतका शब्द युनिक पोयट आफैले लेखेका हुन् । भिडियोमा पनि युनिक आफैँले अभिनय गरेका छन् ।

हेर्नुहोस् भिडियो:

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ३ : १५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र