रुसमा कोरोना संक्रमितको संख्या ३ लाख ८ हजार नाघ्यो , २९ सयको मृत्यु | Khabarhub Khabarhub

रुसमा कोरोना संक्रमितको संख्या ३ लाख ८ हजार नाघ्यो , २९ सयको मृत्यु


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसबाट  रुसमा ३ लाख ८ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

एकै दिन ८ हजार ७६४ जनामा संक्रमण देखिएको छ । योसँगै ३ लाख ८ हजार ७०५ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा १३५ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या २ हजार ९७२ पुगेको छ ।

२ लाख २० हजार ३४१ जनाको उपचार भइरहेको छ भने ८५ हजार ३९२ जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  ७ : १३ बजे

जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

झापा– १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको बुद्धशान्ति

हराएका २४ मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण

काठमाडौं– विभिन्न मितिमा हराएका २४ दुईपाङ्ग्रे सवारी साधन खोजी गरी

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको चौथो खेलमा नेपाललाई जितका

‘कसम, राम्रो छ- मनसरा ?’

काठमाडौं– झुटो बोल्यो कि साँचो भनेर पत्ता लगाउन हाम्रो सामाजमा

चीनमा सडक दुर्घटना : उद्धार र सुरक्षा सुधार गर्न राष्ट्रपति सिको निर्देशन

बेइजिङ– चिनियाँ राष्ट्रपति सि जिनपिङले दक्षिणी चीनको गुआङडोङ प्रान्तमा एक्सप्रेसवे