बाँस्कोटालाई कानूनी कारबाहीको माग गर्दै नेविसंघद्वारा प्रदर्शन | Khabarhub Khabarhub

बाँस्कोटालाई कानूनी कारबाहीको माग गर्दै नेविसंघद्वारा प्रदर्शन


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्यार्थी संघले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाविरुद्ध कानूनी कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ ।

शुक्रबार नेबिसंघले वाल्मीकि विद्यापीठबाट जुलुस प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरु वाल्मीकि विद्यापीठहुँदै राष्ट्रियसभाभवन नजिकै पुगेर पुनः वाल्मीकिमै फर्किएका थिए ।

कोणसभामा प्रधानमन्त्री केपी ओलीको राजीनामासँगै निवर्तमान मन्त्री बस्कोटालाई कानूनी कारबाहीको लागि नारा जुलुस लगाएका थिए ।

बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएसँगै नेविसंघले विरोध प्रदर्शन गर्दै आएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ५ : ५२ बजे

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन