प्रतिनिधिसभाको सभामुखका लागि अग्नि सापकोटाको उम्मेदवारी दर्ता | Khabarhub Khabarhub

प्रतिनिधिसभाको सभामुखका लागि अग्नि सापकोटाको उम्मेदवारी दर्ता


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको सभामुख पदका लागि अग्नि सापकोटाले उम्मेदवारी दर्ता गरेका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उम्मेदवारका रुपमा सापकोटाले प्रतिनिधिसभाको भावी सभामुखका लागि उम्मेदवारी दर्ता गरेका हुन् ।

सापकोटाको उम्मेदवारीमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ प्रस्तावक रहेका छन् । सापकोटाको उम्मेदवारीमा नेकपाको संसदीय दलका प्रमुख सचेतक देव गुरुङ र राष्ट्रिय जनता पार्टी राजपा नेपालका संसदीय दलका नेता लक्ष्मणलाल कर्णलगायत सांसदहरु समर्थक रहेका छन् ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  १२ : ०३ बजे

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा

टुँडिखेलमा बेरोजगारलाई थरीथरीका ‘अफर’

काठमाडौं– टन्टलापुर घाममा काठमाडौंको टुँडिखेलमा हातमा कागजको टुक्रा बोकेर लाइनमा

काठमाडौं उपत्यकासहितमा चर्को हावाहुरी, केही स्थानमा पानी पर्ने

काठमाडौं – काठमाडौं उपत्यकासहितका जिल्लाहरूमा चर्को हावाहुरी चलिरहेको छ ।

बाग्मती प्रदेशसभाका विषयगत समितिहरू सभापतिविहीन

बाग्मती– बाग्मती प्रदेशसभाअन्तर्गतको पाँचवटै विषयगत समिति लामो समयदेखि नेतृत्वविहीन छ