संसद विघटन ओलीको प्रतिगामी कदम : नेकपा (क्रान्तिकारी माओवादी) | Khabarhub Khabarhub

संसद विघटन ओलीको प्रतिगामी कदम : नेकपा (क्रान्तिकारी माओवादी)


५ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले संसद विघटनलाई सरकारको प्रतिगामी कदमको संज्ञा दिएको छ ।

पार्टीले आइतबार एक विज्ञप्ति जारी गर्दै सरकारको पछिल्लो कदमलाई प्रतिगामीको संज्ञा दिएको हो ।

महासचिव किरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘देशको विद्यमान राजनीतिक संकट प्रतिक्रियावादी राज्यसत्ता, व्यवस्था र संविधानको असफलताको परिणाम हो । संसदीय व्यवस्थाकै कारण पैदा भएको वर्तमान संकटको समाधान साम्राज्यवादी तथा विस्तारवादी चलखेलमा गरिने अर्को संसदीय निर्वाचनले गर्न सक्दैन ।’

यस्तो छ विज्ञप्ति

 

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ७ : ४९ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ ।

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

काठमाडौं– साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ

सन्धिखर्कका किसानलाई कफीखेती तालिम

अर्घाखाँची– सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष