होम आइसोलेसनमा बस्ने संक्रमित ८ हजार ४०७ जना | Khabarhub Khabarhub

होम आइसोलेसनमा बस्ने संक्रमित ८ हजार ४०७ जना


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- देशभर संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।

१७ हजार ४ सय ७८ जना संक्रिय संक्रमित मध्ये ८ हजार ४ सय ७ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बागमती प्रदेशमा ४ हजार ६ सय १ जना होम आइसोलेसनमा छन्।

त्यस्तै, प्रदेश १ मा १ हजार २ सय ८९, प्रदेश २ मा ९ सय ९८, प्रदेश ५मा ७ सय ५६, सुदूरपश्चिम प्रदेशमा २४३, गण्डकी प्रदेशमा ३१६ र कर्णाली प्रदेशमा २०४ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ५ : ०७ बजे

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री