बेलायती पूर्वयुवराज्ञी डायनाको भूमिका निभाउँदै अभिनेत्री स्टेवार्ट | Khabarhub Khabarhub

बेलायती पूर्वयुवराज्ञी डायनाको भूमिका निभाउँदै अभिनेत्री स्टेवार्ट


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- हलिउड अभिनेत्री क्रिस्टिन स्टेवार्ट बेलायतकी पूर्व युवराज्ञी डायनाको भूमिकामा देखा पर्ने भएकी छिन् ।

युवराज चार्ल्ससँगको वैवाहिक सम्बन्धबाट कसरी अलग्गिन पुगिन् भन्ने विषयमा केन्द्रित चलचित्र ‘स्पेन्सर’मा उनले युवराज्ञी डायनाको भूमिका निभाउने भएकी हुन् ।

उक्त फिल्मले मात्र एक हप्ताको अवधिमा डायनाले कसरी आफ्नो वैवाहिक जीवन समाप्त भएको कुरा महसुस गरिन् भन्ने कुरा उजागर गरेको जनाइएको छ ।

फिल्ममा निर्देशक पाब्लो लेरियनले स्टेवार्ट हलिउडकी एक अब्बल अभिनेत्री भएका कारण उनलाई सो भुमिकाका लागि लिइएको बताएका छन् ।

 

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ६ : ०५ बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा