अविरलले ल्याए राष्ट्रियता जगाउने गीत | Khabarhub Khabarhub

अविरलले ल्याए राष्ट्रियता जगाउने गीत


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय नेपाली भूमि अतिक्रमणको चपेटामा पर्न थालेपछि गीत संगीतका माध्यमबाट सरकारलाई खबरदारी र जनतालाई जागरुकता गराउने क्रम बढेको छ ।

नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायतको भूमि अतिक्रममा परेको विषय र भ्रष्टाचार अन्त्यसहित विभिन्न राजनीतिक खिचातानीबाट माथि उठी समृद्धमूलक निर्माणको अभियानमा जुट्न आह्वान गर्दै गीतकार अविरल बिसीले लेखेको गीत सार्वजनिक भएको छ ।

‘कहिले आउँछ पालो सरकार’ बोलको गीतमा नरेश खाती, भागिरथ चलाउने, जानकी तारामी मगर, सम्झना भण्डारी, म्याक्सम खातीको स्वर छ । खेम सेञ्चुरीको लय रहेको गीतको म्युजिक भिडियोलाई विनोद भण्डारीले निर्देशन गरेका छन् ।

गीतको भिडियो हेर्नुहोस्

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ८ : ४६ बजे

सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउन सरकार दृढ छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको

आईपीएल : आज सनराइजर्स र राजस्थान भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदरावाद र

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । बैठक अपराह्न ४

विश्वकपको टिम घोषणा र एसियाली सम्भावना

गएका वर्षमा सनसनी फैलाएका शुभमन गिललाई वैकल्पिक खेलाडीमा सीमित गर्दै

धादिङको थाक्रेमा आगलागीबाट वृद्ध दम्पतीको मृत्यु

धादिङ– धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोलामा एक घरमा आगलागी हुँदा