दुर्घटनाबारे श्रीमतीलाई बताउँदा श्रीमान् कोमामा | Khabarhub Khabarhub

दुर्घटनाबारे श्रीमतीलाई बताउँदा श्रीमान् कोमामा


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीमान् राति अबेर हातखुट्टा र टाउकोमा ब्याण्डेज लगाएर आइपुगे ।

श्रीमतीले अतालिदै सोधिन्

श्रीमती : अहो तपाईलाई के भयो ?

श्रीमान् : आउँदा बाटोमा एक स्कुटरले ठक्कर दिएर भाग्यो । अस्पतालबाट आउँदै छु ।

श्रीमती : अनि त्यो स्कूटरको नम्बर, रंग वा केहि नोट गर्नु भएन ।

श्रीमान् : अहँ केहि नोट गर्नै पाइन ।

श्रीमती : तपाईलाई केहि त याद होला नि ? सम्झनुस् न ।

श्रीमान् : लडेका कारण यति धेरै पीडा भएको थियो केहि याद गर्नै पाइन । अ अलिअलि याद छ । त्यसको कपाल कालो र रेसमी थियो । उसको ढाडमा एउटा पुतलीको ट्याटु थियो ।

सुनौलो रंगको वान पिस लगाएकि थिई । हातमा गुलाबी रंगको चुरा थियो । रातो रंगको लिपिष्टिक लगाएकी थिई । कानमा कालो इयर रिंग लगाएकी थिइ । हातमा मेहन्दी थियो ।

दायाँ गालामा कोठि थियो । अरु त केहि याद छैन ।

यो वयान पछि श्रीमान् अस्पतालको कोमा छ ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  १० : ३० बजे

प्रतिनिधिसभाको बैठक बस्दै, दल सम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित

काठमाडौं – विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार