ब्राजिलमा कोरोना भाइरसको संक्रमणले १७ हजारभन्दा बढीको मृत्यु | Khabarhub Khabarhub

ब्राजिलमा कोरोना भाइरसको संक्रमणले १७ हजारभन्दा बढीको मृत्यु


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे चार महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा १७ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ११८ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १७ हजार ९७१ पुगेको छ ।

एकै दिन १६ हजार २६० जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या २ लाख ७१ हजार ६२८ पुगेको छ ।

१ लाख ४६ हजार ८६३ जनाको उपचार भइरहेको छ भने १ लाख ६ हजार ७९४ जना संक्रमण मुक्त भएका छन् । उपचारारतमध्ये ८ हजार ३१८ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ५ : ३९ बजे

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज

बझाङमा दुई पालिकाको मतगणना सकियो, कसको कति ?

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी