'प्रधानमन्त्रीको सम्बोधनमा ‘लक डाउन’को घोषणा हुँदैन’ | Khabarhub Khabarhub

‘प्रधानमन्त्रीको सम्बोधनमा ‘लक डाउन’को घोषणा हुँदैन’


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले केही बेरपछि देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

साँझ ६ बजेपछि गर्ने सम्बोधनमा कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि ‘लक डाउन’ को घोषणा हुन सक्ने भन्दै केही सञ्चारमाध्यमहरु समाचार सम्प्रेषण भएको भएपनि त्यसमा सत्यता नभएको प्रधानमन्त्री निकट स्रोतले खबरहबलाई जानकारी दियो ।

‘प्रधानमन्त्रीले सम्बोधन गर्दा लक डाउन वा अन्य केही ठूलो घोषणा गर्ने कार्यक्रम छैन’ स्रोतले भन्यो ।

कोरोनाभाइरस विरुद्ध सरकारले सर्तकताका साथ काम गरिरहेको र आम नागरिकलाई पनि सचेत रहन प्रधानमन्त्रीले आह्वान गर्ने कार्यक्रम रहेको उनले बताए ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ५ : ३८ बजे

चन्द्रमाको टाढाको भागबाट नमूना सङ्कलन गर्न चीनद्वारा पहिलो अनुसन्धान सुरु

वेनचाङ – चीनले शुक्रबार चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि

आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग

काठमाडौं –काठमाडौँ महानगरपालिकाले आगलागी प्रभावित दुई गाउँपालिकालाई आर्थिक सहयोग गर्ने

अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते

अछाम – अछाममा एक जना बँदेलको आक्रमणबाट घाइते भएका छन्।

विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम

मोरङ – मोरङमा विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम

केन्यामा बाढीका कारण दुई सयभन्दा धेरैको मृत्यु

नैरोबी –तान्जानियाका समुद्री तटतर्फ चक्रवात अगाडि बढेसँगै मार्चपछि केन्यामा बाढीसम्बन्धी