गोसाइँकुण्ड गएका तीन जना शुक्रवारदेखि सम्पर्क विहीन | Khabarhub Khabarhub

गोसाइँकुण्ड गएका तीन जना शुक्रवारदेखि सम्पर्क विहीन


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा–रसुवाको गोसाइँकुण्ड पदयात्रामा गएका तीन जना पर्यटक हिमपातका कारण तीन दिनदेखि सम्पर्कविहीन भएका छन् ।

काठमाडौंको गोकर्णेश्वर–७ का १९ वर्षीय जापान तामाङ र उनका दुई जना साथी सम्पर्कविहीन भएका हुन् । उनीहरू नुवाकोटको दुप्चेश्वर–१ फेदीबाट सम्पर्क विहीन भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

शुक्रबारसम्म सम्पर्कमा रहेका उनीहरुले परिवारका सदस्यलाई फेदी भन्ने स्थानमा बसेको र लगातार हिउँ परिरहेको जानकारी गराएका थिए ।

खोजीका लागि शनिबार र आइतवार दुई वटा हेलिकोप्टर परिचालन गरिएको भएपनि उनीहरुको अवस्थाबारे जानकारी प्राप्त नभएको प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  १२ : ३७ बजे

नेपाललाई तेस्रो सफलता, भुर्तेलले लिए विकेट

काठमाडौं– नेपालले वेस्ट इन्डिज ए को तेस्रो विकेट लिएको छ

बुवाँखोलाको पानी जन्तेढुङ्गामा निकालिने

खोटाङ– जन्तेढुङ्गा गाउँपालिकामा बुवाँखोलाको पानी लिफ्टिङ गरेर बस्तीमा निकाल्ने आयोजनाको

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर

काठमाडौं–  काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित

खबरहबकर्मी शर्मालाई मातृशोक

काठमाडौं– खबरहबकर्मी राघव शर्मालाई मातृशोक परेको छ । छ महिनाअघि

ठोरी भन्सार सञ्चालनमा

चितवन– माडी नगरपालिका र पर्साको ठोरी जोड्ने ठोरी छोटी भन्सार