ज्योति ग्रुपका निर्देशक सौरभ ज्योति दम्पतीलाई कोरोना संक्रमण | Khabarhub Khabarhub

ज्योति ग्रुपका निर्देशक सौरभ ज्योति दम्पतीलाई कोरोना संक्रमण


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ज्योति ग्रुपका निर्देशक सौरभ ज्योति र उनकी श्रीमती सृजना ज्योतिलाई लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

सौरभ ज्योतिले सामाजिक सञ्जालमा उक्त जानकारी दिएका छन्। उनले आफूसँग सम्पर्कमा रहेका व्यक्तिहरुलाई पनि सचेतना अपनाउन अनुरोध गरेका छन् ।

उनले फेसबुकमा छन्, ‘सधैँ पोजेटिभ सोच राख्ने व्यक्ति कोरोना पोजेटिभ भएको छु। तर पनि केही भएको छैन फिट एण्ड फाइन छु।’

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ९ : १८ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी