२४ घण्टामा १२०४ संक्रमित थपिए | Khabarhub Khabarhub

२४ घण्टामा १२०४ संक्रमित थपिए


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- २४ घण्टाको अवधिमा नेपालमा १ हजार २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमित संख्या ६२ हजार ७९७ पुगेको छ । नियमित पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ११ जना संक्रमितको मृत्यु भएको बताए ।

२४ घण्टाको अवधिमा १ हजार ४४७ जनाले कोरोना जितेका छन् ।

अहिले १७ हजार १२९ जनामा संक्रिय संक्रमित छन् । उनीहरु विभिन्न आइसोलेसनमा उपचाररत छन् । त्यस्तै देशभरका क्वारेन्टिनमा ७ हजार ७३५ जना छन् ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ४ : २८ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र