घृणा फैलाएको भन्दै फेसबुकले हटायो ट्रम्पको चुनावसँग सम्बन्धित पोष्ट | Khabarhub Khabarhub

घृणा फैलाएको भन्दै फेसबुकले हटायो ट्रम्पको चुनावसँग सम्बन्धित पोष्ट


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामाजिक सञ्जाल फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी प्रचारको एउटा पोस्ट हटाएको छ ।

नाजी जर्मनीमा प्रयोग हुने संकेत भएको ट्रम्पको चुनावी प्रचार फेसबुकले हटाएको हो । उक्त प्रचार सामग्रीले घृणा फैलाउन खोजेकाले हटाइएको फेसबुकले प्रष्ट्याएको छ ।

ट्रम्पको चुनावी अभियानको विज्ञापनमा प्रयोग भएको रातो त्रिकोण नाजीले कम्युनिष्टसहितका आफ्ना विपक्षीलाई इंगिद गर्न प्रयोग गर्ने संकेतसँग मिलेको फेसबुकले जनाएको छ ।

तर ट्रम्पको चुनावी अभियानका पक्षधरहरूले भने फार लेफ्ट एक्टिभिस्ट ग्रुप एनटिफालाई संकेत गर्न सो त्रिकोण प्रयोग गरेको दाबी गरेको छ ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ७ : २९ बजे

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज

बझाङमा दुई पालिकाको मतगणना सकियो, कसको कति ?

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार

काठमाडौं- गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि

आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले देशभरि फैलिएको आगलागी