उपराष्ट्रपति निवासको गेटमा शंकास्पद वस्तु फेला, बम नभएको पुष्टि | Khabarhub Khabarhub

उपराष्ट्रपति निवासको गेटमा शंकास्पद वस्तु फेला, बम नभएको पुष्टि


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुनको निवासको गेटमा शंकास्पद वस्तु भेटिएको छ । फेला परेको बम नभएको पुष्टि भएको छ ।

लैनचौरस्थित लैनचौरस्थित उपराष्ट्रपति निवासको गेटमा शंकास्पद वस्तु देखिएपछि पुगेको नेपाली सेनाको टोलीले संकास्पद वस्तु बम नभएको पुष्टि गरेको हो ।

एक जना महिलाले निवासको दक्षिण गेटमा झोला राखेर फर्किएको सीसी टीभी फुटेजमा देखिएपछि उपराष्ट्रपतिको सचिवालयले प्रहरीलाई खबर गरेको थियो ।

प्रहरीले झोलामा विष्फोटक पदार्थ हुन सक्ने आशंका गरेको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ९ : ३८ बजे

टोटनह्याममाथि चेल्सी २-० ले विजयी

काठमाडौं- इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले टोटनह्यामलाई पराजित गरेको छ

बिग्रँदो टर्की इजरायल सम्बन्ध

काठमाडौं – इजरायलले गाजामा लगातार आक्रमण जारी राखेर मानवता विरोधी

बागमतीका १३ जिल्लाका कांग्रेस नेता तथा जनप्रतिनिधि दोलखामा 

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका कांग्रेस नेता

एकीकृत समाजवादी चितवनको अध्यक्षमा कन्दङ्गवा

चितवन– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ जिल्ला अधिवेशनले

आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै