पूर्व कप्तान खड्का टिम अबुधावीको ‘इमर्जिङ ट्यालेन्ट मेन्टर’मा नियुक्त « Khabarhub

पूर्व कप्तान खड्का टिम अबुधावीको ‘इमर्जिङ ट्यालेन्ट मेन्टर’मा नियुक्त


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का टी-१० लिग टोली अबुधावीसँग जोडिएका छन्।

शुक्रबार राति टिम अबुधावीले उनलाई इमर्जिङ ट्यालेन्ट मेन्टरमा नियुक्त गरेको जानकारी दिएको हो ।

अघिल्लो वर्ष टीम अबुधावीबाट टी-१० लिग खेलेका उनलाई यसपटक इमर्जिङ ट्यालेन्ट मेन्टर नियुक्त गरेको बताएको छ।

यो सँगै खड्का टिम अबुधावीको कोचिङ टिममा रहनेछन् । जसले उदीयमान खेलाडी छनोट लगायतका काम गर्नेछ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  १० : ५८ बजे

जनकपुरमा भएको आगलागीमा एक जनाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा गएराति आगलागी हुँदा

भारतलाई पछि पार्दै इङ्गल्यान्ड बन्यो क्रिकेट विश्व वरीयताको नम्बर वान

लन्डन – श्रीलंकाविरुद्धको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ८

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी– चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी– वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको

भोजपुरको सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन

भोजपुर– भौगोलिक विकटताका कारण प्राविधिक सेवा र औषधि पाउनबाट वञ्चित