पूर्व कप्तान खड्का टिम अबुधावीको 'इमर्जिङ ट्यालेन्ट मेन्टर'मा नियुक्त | Khabarhub Khabarhub

पूर्व कप्तान खड्का टिम अबुधावीको ‘इमर्जिङ ट्यालेन्ट मेन्टर’मा नियुक्त


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का टी-१० लिग टोली अबुधावीसँग जोडिएका छन्।

शुक्रबार राति टिम अबुधावीले उनलाई इमर्जिङ ट्यालेन्ट मेन्टरमा नियुक्त गरेको जानकारी दिएको हो ।

अघिल्लो वर्ष टीम अबुधावीबाट टी-१० लिग खेलेका उनलाई यसपटक इमर्जिङ ट्यालेन्ट मेन्टर नियुक्त गरेको बताएको छ।

यो सँगै खड्का टिम अबुधावीको कोचिङ टिममा रहनेछन् । जसले उदीयमान खेलाडी छनोट लगायतका काम गर्नेछ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  १० : ५८ बजे

अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो : अर्थमन्त्री

काठमाडौं । अमेरिका भ्रमणबाट आज स्वदेश फर्किएका अर्थमन्त्री वर्षमान पुनले

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा आज एकैदिन छ

टीभेटको विस्तारमा सरकारी प्राथमिकता बढाउनुपर्ने

काठमाडौं । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टीभेट)का क्षेत्रको

पदयात्राको उपयुक्त गन्तव्य बन्दै बागलुङको बराह ताल

बागलुङ । पछिल्लो समय घुमफिर गर्ने संस्कृति बढेको छ ।

धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जले

अर्घाखाँची । भूमिकास्थान नगरपालिका वडा नं ३ र ४ धारापानीमा