चीनमा थपिए १५ कोरोना संक्रमित | Khabarhub Khabarhub

चीनमा थपिए १५ कोरोना संक्रमित


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन- चीनमा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १५ नयाँ संक्रमित फेला परेका छन् । विश्वमै कोरोनाबाट प्रभावित हुने राष्ट्रहरुमध्ये चीन ६४ औं स्थानमा छ ।

हालसम्म चीनमा संक्रमितको संख्या ८६ हजार ३६१ रहेको छ भने ४ हजार ६३४ जनाको मृत्यु भएको छ । यस्तै ८१ हजार ३७४ संक्रमित निको भएका छन् । चीनमा सक्रिय संक्रमितको संख्या ३५३ रहेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ७ : ५६ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम