नेपालमा कोरोना : ९ जिल्लामा ५०० बढी संक्रमित, ६ जिल्ला संक्रमणमुक्त | Khabarhub Khabarhub

नेपालमा कोरोना : ९ जिल्लामा ५०० बढी संक्रमित, ६ जिल्ला संक्रमणमुक्त


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मुलुकका ९ जिल्लामा कोरोना सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको छ । त्यसैगरी ६ जिल्ला संक्रमणमुक्त भएका छन् ।

५ सय भन्दा बढी संक्रमित रहेका जिल्ला

काठमाडौं
मोरङ
सुनसरी
मकवानपुर
ललितपुर
भक्तपुर
चितवन
रुपन्देही
सिरहा

संक्रमणमुक्त भएका जिल्लाहरु

सोलुखुम्बु
मुस्ताङ
डोल्पा
रसुवा
हुम्ला
मुगु

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ५ : ११ बजे

घाट पुगेका आफन्तको प्रश्न, सास जान कति समय लाग्छ ?

काठमाडौं – जतिसुकै घमण्ड भए पनि आर्यघाट पुगेपछि जिन्दगीबारे मान्छेको

विश्व मजदुर दिवसमा के गर्दैछन् श्रमिकहरु ? (फोटोफिचर)

आज १३५औँ अन्तराष्ट्रिय श्रमिक दिवस विश्वभर मनाइँदै छ । श्रमिकको

कांग्रेस सदैव मजदुरको हकहितमा : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मजदुरका समस्यालाई

च्याम्पियन्स लिग : रियल मड्रिड र बायर्न म्युनिखको बराबरी

काठमाडौं– यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड र

आईपिएलको छायामा भारतको विश्वकप टिम घोषणा

आज अर्थात् मे १ विश्वकप टी-२० क्रिकेटका लागि छनोटको अन्तिम