सुनको मूल्य प्रतितोला चार सयले बढ्यो | Khabarhub Khabarhub

सुनको मूल्य प्रतितोला चार सयले बढ्यो


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शुक्रबार सुनको मूल्य प्रतितोला रुपैयाँ ४ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रवार सुनको मूल्य प्रतितोला ९७ हजार तोकिएको छ।

बिहीबार प्रतितोला ९६ हजार ६०० मा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा चार सय रुपैयाँ बढेको महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबार ९६ हजार १०० मा कारोबार भएको तेजाबी सुनको मूल्य आज ९६ हजार ५०० तोकिएको छ ।

त्यसैगरी चाँदीको मूल्य पनि बढेको छ । बिहीबार एक हजार ३२० मा कारोबार भएको चाँदीको मूल्य शुक्रवार एक हजार ३३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ११ : २२ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र