आज बिहानै गण्डकी प्रदेशमा थपिए ८ कोरोना संक्रमित | Khabarhub Khabarhub

आज बिहानै गण्डकी प्रदेशमा थपिए ८ कोरोना संक्रमित


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गण्डकी प्रदेशमा थप ८ जना कोरोना संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारीअनुसार मंगलबार बिहान ८ संक्रमित थपिएका हुन् ।

क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणअनुसार पोखरा महानगरपालिकाका ४ जना, नवलपरासी पूर्वका २ जना र बाग्लुङका २ जना गरी ८ जनामा कोरोना पुष्टि भएको हो ।

नयाँ संक्रमितहरु सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७६४ पुगेको छ ।

स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्ति

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ७ : १० बजे

लखनउमाथि हैदरावाद १० विकेटले विजयी : ऐतिहासिक जितमा बने धेरै रेकर्ड

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि