सबैले बुहारी चाहन्छन् तर छोरी जन्माउन चाहँदैनन् – धर्मराज युधिष्ठिर | Khabarhub Khabarhub

सबैले बुहारी चाहन्छन् तर छोरी जन्माउन चाहँदैनन् – धर्मराज युधिष्ठिर


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

हिन्दु धर्म ग्रन्थमा एउटा चर्चित नाम हो युधिष्ठिर । प्राचीन महाकाव्य महाभारतमा उल्लेख भएअनुसार, युधिष्ठिर पाँच पाण्डवहरुका पनि दाजु थिए । उनलाई धर्मराज वा यमराजका पुत्र भनेर समेत चिन्ने गरिन्छ ।

पिता पाण्डु र माता कुन्तीका ज्येष्ठ पुत्र युधिष्ठिर भाला चलाउन माहिर मानिन्थे । उनलाई कुनै पनि कुरा झुट नबोल्ने भएको कारण सत्यवादी भनेर पनि चिन्ने गरिन्छ ।

उनले महाभारत युद्धको अन्तिम दिन आफ्ना मामा कौरवको तर्फबाट युद्ध लडेका शल्यको वध गरेका थिए ।

यहाँ हामीले उनै युधिष्ठिका केही भनाईहरु उल्लेख गरेका छौं । जुन तपाईंका लागि पनि उपयोगी बन्न सक्छ ।
– सबै खान चाहन्छन् तर खेती गर्न कोहि चाहदैनन् ।
– पानी सबै चाहन्छन् तर पानी बचाउन कोहि चाहदैनन् ।
– शितल सबैले चाहन्छन् तर रुख रोप्न कोहि चाहदैनन् ।
– बुहारी सबै चाहन्छन् तर छोरी जन्माउन कोहि चाहदैनन् ।
– मर्नु सबैले पर्दछ, यो शाश्वत सत्य हो तर पनि कोहि मर्न चाहदैनन् ।
– आफू भित्रको अथाह स्रोत चिने हो भने खुसी किन्नु पर्दैन, खुसी माग्नु पर्दैन र खुसी चोरी गर्नु पर्दैन ।
– दूध खान सबै चाहन्छन् तर गाई पाल्न कोहि चाहदैनन् ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ११ : १७ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर