ब्राजिलमा भयो अपत्यारिलो घटना, अण्डाबाट निस्किए ९२ हजार कछुवाका बच्चा (भिडियोसहित) | Khabarhub Khabarhub

ब्राजिलमा भयो अपत्यारिलो घटना, अण्डाबाट निस्किए ९२ हजार कछुवाका बच्चा (भिडियोसहित)


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- ब्राजिलमा एउटा अपत्यारिलो घटना भएको छ ।

ब्राजिलस्थित ‘पुरुस’ नामको नदी किनारमा अण्डाबाट एकसाथ ९२ हजारभन्दा बढी कछुवा निस्किएको वाइल्डलाइफ कन्जर्भेसन सोसाइटीले जनाएको छ ।

सोसाइटीका अनुसार यसरी ठूलो मात्रामा कछुवा उत्पादन हुनु आश्चर्यजन हो ।

ठूलो मात्रामा कछुवाका बच्चा देखिएपछि त्यस क्षेत्रमा सर्वसाधारणलाई जान रोक लगाइएको छ ।

सोसाइटीका अनुसार हरेक वर्ष प्रजननका लागि उक्त क्षेत्रमा त्यस्ता कछुवा आउँछन् । अण्डाबाट बाहिर निस्किन कछुवालाई महिनौँ लाग्छ ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  ५ : ०५ बजे

व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी

अत्तरिया– कैलालीमा व्यावसायिक तरकारी खेतीमा किसानले जोड दिन थालेका छन्

प्रधानमन्त्रीको दाबी : यो सरकारले देश र जनताको हितमा ऐतिहासिक काम गरेको छ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा सरकारले

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख बीमितको

बृखबहादुरको ९०औँ बर्थडे : करोडको जग्गा दान

सुनसरी– धरान १४ विजयपुर बस्ने बृखबहादुर डंगोलले आफ्नो ९०औँ जन्म

नेकपा एमाले पर्साको अध्यक्षमा शर्मा

वीरगञ्ज– नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा जिल्लाको अध्यक्षमा डा विश्वम्भर