युवतीसँगको पहिलो भेटमा यी ७ कुरामा पुग्छ पुरूषको आँखा | Khabarhub Khabarhub

युवतीसँगको पहिलो भेटमा यी ७ कुरामा पुग्छ पुरूषको आँखा


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कुनै पनि महिला पुरुष एक अर्काप्रति आकर्षित हुनु सामान्य मानिन्छ ।

कुनै पनि पुरुषहरुले पहिलो पटक महिलालाई भेट्दा के कुरामा ध्यान दिन्छन् भन्ने हामीले यहाँ उल्लेख गरेका छौं ।

पहिलोः पुरुषहरुले युवतीको ओठमा ध्यान दिने गरेको अनुसन्धानबाट पत्ता लागेको छ । कारण यदि युवती हाँसीरहेकी छ भने युवकले आफूसँग युवती बोल्न खोज्दैछ भन्ने बुझ्छन् । अर्को कुरा आफ्नो कुराले खुशी भएकी छ भन्ने बुझ्न सकिन्छ ।

दोश्रोः केटाहरुले आँखा नियाल्छन् ।

तेश्रोः आत्मविश्वासको बारेमा केटाहरुले नियालीरहेका हुन्छन् ।

चौथोः फेशन सेन्सलाई पनि हेरिरहेका हुन्छन् ।

पाचौँ :  शरीरको बनावटमा पनि ध्यान दिईरहेका हुन्छन् ।

छैठौँ : केटीको साथी कस्ता छन् भनेर पनि नजर राख्छन् ।

सातौँ : शरीरको बास्नामा पनि केटाहरुले ध्यान दिइरहेका हुन्छन् । – एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  ५ : १५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र