प्रधानसेनापति थापा र राजदूत जाभेदबीच भेटवार्ता | Khabarhub Khabarhub

प्रधानसेनापति थापा र राजदूत जाभेदबीच भेटवार्ता


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि पाकिस्तानका राजदूत मजर जाभेदबीच शिष्टाचार भेट भएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा उनीहरुबीच भएको भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितका विविध विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

राजदूत जाभेद नेपालमा आफ्नो कार्यकाल समाप्त गरी स्वदेश फर्कने क्रममा छन् ।

 

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ८ : २४ बजे

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन