बजेटमा मनपरि, वडा कार्यालयमा ताला | Khabarhub Khabarhub

बजेटमा मनपरि, वडा कार्यालयमा ताला


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीको पञ्चेश्वर गाउँपालिकाले बजेट विनियोजनमा मनपरि गरेको भन्दै वडाकार्यालयमा ताला लगाइएको छ।

गाउँपालिकाको वडा नम्बर ४ को कार्यालयमा स्थानीयले ताला लगाएका हुन्। गाउँपालिकाको बजेटमा जनप्रतिनिधिले मनपरि गरेको उनीहरुको आरोप छ।

गाउँपालिकाले आसेपासे र आफन्तलाई खुसी पार्न बजेट ल्याएको उनीहरुले आरोप लागएका छन्। नागरिक भेलाको समेत जनप्रतिनिधिले वास्ता नगरेको स्थानीयको आरोप छ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ११ : ३१ बजे

मानसरोवर यात्रा : रसुवागढी नाकामा चहलपहल

रसुवा– चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरको यात्रा सुरु भएको छ ।

दमौलीको मुख्यचोकका २० सटरमा भीषण आगलागी

तनहुँ– तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भीषण आगलागी भएको

कांग्रेस संसदीय दलको बैठक बस्दै, भावी रणनीति तय गर्ने

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक

भारत लोकसभा पाँचौ चरणको चुनाव आज : आठ राज्यका कति सिटमा हुन्छ मतदान ?

काठमाडौं – सात चरणमा हुन लागेको भारत लोकसभाको पाँचौ चरणको

आजको प्रतिनिधिसभा बैठकको कार्यसूची कस्तो छ ?

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक