अमेरिकामा २२ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण | Khabarhub Khabarhub

अमेरिकामा २२ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा संक्रमित हुनेको संख्या २२ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै २४ हजार ७२७ जना संक्रमित थपिएका छन् । बुधबार बिहानसम्म १ लाख १९ हजार १२४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ८४१ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये ८ लाख ९९ हजार ४७८ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ११ लाख ८९ हजार ७५ जनामध्ये १६ हजार ६७१ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ५ : ४० बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको