इंलिस प्रिमियर लिगमा चेल्सी र म्यानचेस्टर युनाइटेड भिड्दै | Khabarhub Khabarhub

इंलिस प्रिमियर लिगमा चेल्सी र म्यानचेस्टर युनाइटेड भिड्दै


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंलिस प्रिमियर लिग फुटबलमा मंगलबार विहान दुई चिरपरिचित प्रतिद्वन्द्वी चेल्सी र म्यानचेस्टर युनाइटेड भिड्दैछन् ।

चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा हुने खेल नेपाली समय अनुसार मंगलबार विहान १:४५ बजे हुनेछ ।

खराब अवस्थाबाट गुज्रिरहेको चेल्सी पछिल्ला खेलहरुबाट भने केही लयमा देखिन्छ ।  चेल्सी घरेलु मैदानमा जीत निकाल्दै शीर्ष तीन क्लबसँगको अंक दुरी घटाउने लक्ष्यमा छ ।

लिगमा ४१ अंक जोडेको चेल्सी चौंथो स्थानमा रहेको छ । यो अंक तेस्रो स्थानको लेष्टर सिटीको भन्दा ९ अंकले कम हो ।

यता, युनाइटेड चेल्सीलाई उसैको मैदानमा हराएर शीर्ष पाँचसँगको अंक दुरी कम गर्न चाहन्छ । खराब लयबाटै गुज्रिरहेको युनाइटेड नवौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ९ : २७ बजे

नेपाललाई तेस्रो सफलता, वेस्ट इन्डिज ‘ए’ का एलिक अथानाज पनि आउट

काठमाडौं- नेपालले वेस्ट इन्डिज ए विरुद्ध तेस्रो सफलता हासिल गरेको

वेस्ट इन्डिज ‘ए’ले गुमायो दोस्रो विकेट

काठमाडौं– नेपालले वेस्ट इन्डिज ए विरुद्ध दोस्रो सफलता हासिल गरेको

राहुललाई राजीव गान्धीको अर्ती– ‘परिवारबारे अखबारमा आएका समाचार नपत्याउनू’

कुनै समय भारतमा गान्धी परिवारप्रति जनजनमा ठूलो आस्था थियो ।

रुसी सेनामा भर्ती भएका तनहुँका नौ युवा सम्पर्कविहीन

तनहुँ– रुसी सेनामा भर्ती भएका यहाँका नौ युवा अझै परिवारको

इलाममा फर्जी मत खसाउने प्रयास, निर्वाचन कार्यालयका कर्मचारीलाई समेत ‘अफर’

इलाम – इलामको प्रतिनिधि सभा क्षेत्र नं. २ मा भइरहेको