सात वर्षपछि समीपले ल्याए ‘चल् न माया चल्’ | Khabarhub Khabarhub

सात वर्षपछि समीपले ल्याए ‘चल् न माया चल्’


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌ं – गायक कृष्ण समीप सुवेदीले गीत सार्वजनिक गरेका छन् । सात बर्षपछि समीपले आफ्नै प्रस्तुतिमा ‘चल न माया चल’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

समीपले यसअघि ‘सिर सिर बतास’, ‘मेरो कल्पनामा आउने मान्छे तिमी’, ‘मनको तिर्खा मेट्न’, ‘माझी दाईको जिन्दगी’ लगायतका गीत बजारमा ल्याएका थिए ।

लोक तथा दोहोरी गीतहरुका गायक सुवेदीले यसपटक लामो समयपछि संगीत क्षेत्रमा कमब्याक भएका हुन् ।

गीतमा समीपकै शब्द तथा संगीत सुन्न सकिन्छ भने स्वरमा उनलाई कृष्णा खनालले साथ दिएकी छन् । एस.डि.एस. र जुना सुन्दासको अभिनय देख्न सकिन्छ ।

गीतको भिडियोलाई सन्तोष राजबाहकले निर्देशन गरेका छन् भने ज्ञानेन्द्र शर्माको छायांकन र टेकेन्द्र शाहको सम्पादन छ ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ६ : १४ बजे

कर्णाली नदीमा किशोरीको शव फेला

बाजुरा- कर्णाली नदीमा शनिबार दिउँसो एक महिलाको शव फेला परेको

आजका समाचार : संसदीय दलको बैठकदेखि क्रिकेटमा नेपाल विजयीसम्म

आगामी बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित

बोर्नमाउथमाथि आर्सनल ३-० ले विजयी

काठमाडौं– इङ्लिश प्रिमियर लिग अन्तर्गत आर्सनलले बोर्नमाउथमाथि शानदार जित हासिल

विशेष बाल अदालत आवश्यक : मन्त्री चौधरी

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले विशेष

दलभन्दा देशमाथि छ भन्ने कुरालाई आत्मसाथ गरौँ  : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै नरहे