भिडियोमा हेर्नुस्, विमानस्थलमा आस्था राउत र प्रहरीबीच के भएको थियो ? « Khabarhub

भिडियोमा हेर्नुस्, विमानस्थलमा आस्था राउत र प्रहरीबीच के भएको थियो ?


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा महिला प्रहरीले आफूमाथि दुव्यर्वहार गरेको आरोप लगाउँदै लाइभमार्फत प्रहरीलाई गाली गरेपछि आस्था राउत चर्चासँगै विवादमा तानिएकी छिन् ।  सामाजिक सञ्जालमा प्रहरीलाई गाली गर्दै राखेको भिडियो उनले हटाएकी थिइन् ।

बुधवार उनी भारतको सिक्किममा हुन लागेको रिम्बी मेलामा आफ्नो प्रस्तुति दिनका लागि भद्रपुर जाँदै थिइन् ।

विमानस्थलमा चेकिङका क्रममा महिला प्रहरीले आफूमाथि दुर्व्यवहार गरे राउतले खबरहबसँगको विशेष कुराकानीमा बताएकी थिइन् । उनले ती महिला प्रहरीले आफूलाई जबरजस्ती गरेको, ज्याकेटमा समाएर न्याँकेको समेत बताएकी थिइन् ।

तर, खबरहबलाई प्राप्त विमानस्थलको सीसीटीभी फुटेजमा पनि राउत र ती महिला प्रहरीबी झगडा भएको देखिन्छ । भिडियोमा देखिए अनुसार ती महिला प्रहरीले राउतको ज्याकेटमा कफी खन्याइदिन खोजेको देखिन्छ ।

आस्थाले खबरहबसँगको कुराकानीमा पनि ती महिला प्रहरीले कफी लैजा नत्र तेरो झोलामा खन्याइदिन्छु भन्दै दुव्र्यवहार गरेको बताएकी थिइन् ।

यो पनि पढ्नुहोस्:

 

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  २ : ४९ बजे

जलविद्युत आयोजनाहरुको आरसीओडी थप्ने प्रक्रिया सुरु

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) भएका तर

सिने उद्योगमा तीन ब्यानरको वर्चस्व, दर्शकको रोजाइ कन्टेट कि ब्रान्ड ?

काठमाडौं – ‘अन्ततः कन्टेन्टमा दम भएकै फिल्म हिट हुन्छन्’ भन्ने

कर्णालीमा गत आर्थिक वर्ष ट्राफिक कारबाहीबाट ३ करोड ४१ लाख राजस्व सङ्कलन

सुर्खेत– नेपाल प्रहरी कर्णाली प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन

मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको प्रयास आवश्यक : महालेखापरीक्षक

काठमाडौँ– महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट हटाउन

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन अवधिभर