राम्चे केन्द्रबिन्दु भएर पुन: गयो ३.८ रेक्टरको परकम्प | Khabarhub Khabarhub

राम्चे केन्द्रबिन्दु भएर पुन: गयो ३.८ रेक्टरको परकम्प


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर अर्को परकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राम्चे केन्द्रविन्दु भई बुधबार बिहान ६ बजेर १० मिनेटमा ३.८ रेक्टर स्केलको परकम्प गएको हो ।

यसअघि बिहान ५:१९ मा राम्चे केन्द्रविन्दु भई ६ रेक्टर स्केलको परकम्प भएको थियो ।

भूकम्प मापन केन्द्रका अनुसार बुधबारको धक्का नयाँ भूकम्प नभई गोरखा भूकम्प (७.६ रिक्टर स्केल) को परकम्प भएको केन्द्रका भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ८ : ०७ बजे

मुहान सुकेपछि ट्याङ्करको पानीमा निर्भर

पाँचथर– सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ का

हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम

हुम्ला– ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ भन्ने

सयको नोटमा चुच्चे नक्साबारे भारतीय विदेशमन्त्रीको टिप्पणी

काठमाडौं– नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।