प्रियंकाकी सासूले दिएकी थिइन् यति महंगो गिफ्ट | Khabarhub Khabarhub

प्रियंकाकी सासूले दिएकी थिइन् यति महंगो गिफ्ट


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री प्रियंका चोपडा भारतमा मात्र नभएर हलिउडमा पनि चर्चामा छिन् । उनले केही हलिउड फिल्ममा पनि काम गरेकी छिन् ।

हालै प्रियंकाले आफ्नी सासू डेनिस जोनसलाई जन्मदिनको शुभकामना दिइन् । उनले सासूसँगको तस्वीर इन्स्टाग्राममा राखेकी थिइन् ।

डेनिस पेशाले एक शिक्षक हुन् । प्रियंका र निकको बिहेमा उनी भारतमा आएकी थिइन् । भारतीय संस्कृतिमा पनि उनी रमाएकी थिइन् ।

प्रियंका र निकको बिहेपछि सासू डेनिसले प्रियंकालाई हीराको इयररिङ्ग दिएकी थिइन् । जुन निकै महंगो थियो ।

ती रिङ्गको मूल्य करिब ५५ लाख भारु पर्ने बताइएको थियो ।

डेनिसले प्रियंका र निकको इङ्गेजमेन्टका बेलामा पनि पञ्जाबी नृत्य गरेकी थिइन् । नाच्दै गरेको भिडियो उनले सामाजिक सञ्जालमा शेयर गरेकी थिइन् ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  १२ : ११ बजे

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल