नेपालमा यसरी गरिन्छ जग्गा सम्बन्धि नाप मापन | Khabarhub Khabarhub

नेपालमा यसरी गरिन्छ जग्गा सम्बन्धि नाप मापन


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तपाईं हामी धेरैको चासोको विषय बन्छ की जग्गाको मापन कसरी हुन्छ ?

जग्गाजमिनको कारोबार गर्दा त्यसको क्षेत्रफल मापन अनिवार्य हुन्छ ।

वर्गफिट वा वर्गमिटर जग्गा मापनको मुख्य इकाई हो । तर ठाउँ विशेषमा जमिनको क्षेत्रफल नाप्ने तरिका वा इकाई फरक हुन सक्छ ।

नेपालमा प्रायः जग्गाको क्षेत्रफल तराईमा एउटा र पहाडी भेगमा अर्को मानक इकाईमा नाप्ने गरिन्छ ।

चलनचल्ति अनुसार, तराईमा क्रमशः कुनुवा, धुर, कठ्ठा र बिघामा जग्गा नापिन्छ ।

त्यस्तै, पहाडी क्षेत्रमा दाम, पैसा, आना र रोपनीमा जग्गा मापन गरिने आधारभूत इकाईको रूपमा चलिआएका छन् ।

यी इकाईलाई तल प्रस्तुत गरिएको छ ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  १० : ३३ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर