१३ वर्षकी बालिकालाई १० वर्षका बालकले बनाए गर्भवती | Khabarhub Khabarhub

१३ वर्षकी बालिकालाई १० वर्षका बालकले बनाए गर्भवती


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एक १० वर्षीय बालकले १३ वर्षकी एक बालिकालाई गर्भवती बनाएका छन् । तर, यो घटना नेपालको नभएर जेलेस्नोग्रोस्की जिल्लाको हो ।

एक टिभी सोमा इवान नामक ति बच्चाले रिलेशनसिपको बारेमा कुराकानी गर्नका लागि भाग लिएका थिए ।

इवानले त्यहि बेला नै आफ्नो सम्बन्धको बारेमा खुलेर बोलेका थिए । इवानले टिभी कार्यक्रममा उनकी गर्लफ्रेन्डको नाम डरिया बताएका छन् । इवान र डरियाको एक वर्ष अगाडि भेट भएको थियो । इवानलाई देख्नासाथ डरियाले मन पराएकी थिइन् । डरियाले हुनेवाला बच्चाको पिता इवान नै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुसँग बताएकी छिन् ।

तर, इवानको परीक्षण गरेका डाक्टर इवगिनी ग्रेकोवले सानो उमेर भएको कारण बच्चा पैदा गर्न सक्ने सामर्थ्य नभएको बताएका छन् । तर डरियाले उनको अर्को कोही पार्टनर नभएको र इवान बाहेक अन्य सँगसँगै पनि नबसेको बताएकी छिन् ।

एक साइक्लोजिस्टले भने अनुसन्धान पछि डरियाको समर्थन गरेका छन् । डरिया र इवान दुबैले आफ्नो परिवारसँग टिभी कार्यक्रममा बोल्नको लागि प्रमिशन लिएका थिए ।

प्यारेन्ट्सले पनि उनीहरुलाई मेडिकल चेक गर्नको लागि अनुमति दिएका थिए । इवानकी आमाले आफ्नो छोरो पिता बन्न लागेको स्वीकारेकी छिन् ।- एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ५ : १५ बजे

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन

आजको मौसम : कतै हावाहुरी, कतै छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

च्याम्पियन्स लिग : पहिलो लेगमा बोरुसिया डर्टमुण्डको जित

काठमाडौं– युरोपियन च्याम्पियन्स लिग दोस्रो सेमीफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमुण्डले जित

आज वेस्ट इन्डिजविरुद्ध सिरिजको चौथो खेल खेल्दै नेपाल

काठमाडौं – बिहीबार नेपालले वेस्ट इन्डिज ‘ए’ सँग टी-२० सिरिजको

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा