दोस्रो लहरको संक्रमणपछि फ्रान्सका ९ शहरमा कर्फ्यू | Khabarhub Khabarhub

दोस्रो लहरको संक्रमणपछि फ्रान्सका ९ शहरमा कर्फ्यू


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फ्रान्समा दोस्रो लहरको कोरोना संक्रमण बढेसँगै राजधानि पेरिससहितका ९ शहरमा कर्फ्यू घोषणा गरिएको छ ।

राजधानी पेरिससमेत ९ शहरमा शनिबारदेखि लागू हुने गरी राती ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लागु हुने फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले बताएका छन् ।

म्याक्रोंले एक टेलिभिजनमा दिएको अन्तर्वार्तामा शनिबारदेखि ९ शहरमा लागु हुने कर्फ्यू चार हप्तासम्म कायम रहने जनाएका छन् ।

संक्रमण बढेपछि फ्रान्समा हाल स्वास्थ्य संकटकाल घोषणा गरिएको छ ।

बिहीबार बिहानसम्म फ्रान्समा ७ लाख ७९ हजारमा संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ २२ हजार ५९१ मा संक्रमण पुष्टि भएको छ ।

 

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ७ : ३० बजे

बझाङमा एमालेको अग्रता कायमै, कांग्रेस ६ सय मतले पछाडि

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी छ

इलाम २ मा सुहाङ नेम्बाङ एक हजार मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १,

चीनले नेपालीलाई भिषा शुल्क नलिने

काठमाडौं । छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने

प्रचार अभावले ओझेलमा हनुमन्तेडाँडा

दोलखा– दोलखामा रहेको हनुमन्ते डाँडा प्रचार प्रसारको कमीले ओझेलमा परेको

सङ्घीय सरकारलाई कर्णालीका मुख्यमन्त्री कँडेलको ११ बुँदे सुझाव

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अन्तर सरकारी वित्त