किन बिगबोसमा आउन चाहेनन् आमीर ? | Khabarhub Khabarhub

किन बिगबोसमा आउन चाहेनन् आमीर ?


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतीय टेलिभिजनको चर्चित रीयालीटी शो बिग बोस सीजन १४ को प्रिमियर अक्टूबरमा हुनेवाला छ । यस शोमा भाग लिन ठूला ठूला सेलिब्रेटीसमेत प्रतिस्पर्धी बन्ने चाहाना राख्दछन् ।

यसैबीच बिगबोसको आउँदो सिजन १४ का निम्ति कैयौं सेलिब्रेटीको नाम सामुन्ने आइसकेको छ । शोका निम्ती यसका निर्माण पक्षले अभिनेता आमीर अलीलाई शोमा भाग लिन प्रस्ताव गरेका थिए । तर उनले उक्त प्रस्ताव अस्विकार गरेका छन् ।

भारतीय समाचार अनुसार आमीर अलीलाई शोको प्रतिस्पर्धी बन्नका निम्ति निर्माताले निकै ठुलो रकम अफर गरेका थिए । तर आमिरले शोको हिस्सा बन्न अस्विकार गरे ।

उनलाई बिगबोसमा भाग लिन पहिलो पटक प्रस्ताव गरिएको होइन । तर ब्यक्तिगत जीवनका चर्चाका कारण उनले शोमा भाग लिएनन् ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ९ : ४८ बजे

मुक्त कमैयाका सवालमा प्रदेश सरकार गम्भीर छ : मन्त्री थापा

कैलाली – सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका

चन्द्रमाको टाढाको भागबाट नमूना सङ्कलन गर्न चीनद्वारा पहिलो अनुसन्धान सुरु

वेनचाङ – चीनले शुक्रबार चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि

आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग

काठमाडौं –काठमाडौँ महानगरपालिकाले आगलागी प्रभावित दुई गाउँपालिकालाई आर्थिक सहयोग गर्ने

अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते

अछाम – अछाममा एक जना बँदेलको आक्रमणबाट घाइते भएका छन्।

विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम

मोरङ – मोरङमा विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम