नेपाल–भारत पारवहन तथा वाणिज्य सन्धि पुनरावलोकन हुने | Khabarhub Khabarhub

नेपाल–भारत पारवहन तथा वाणिज्य सन्धि पुनरावलोकन हुने


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले नेपाल–भारत पारवहन तथा वाणिज्य सन्धि पुनरावलोकन गरी नेपाली वस्तुको निर्यात गर्ने भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै  नेपाली वस्तुको निर्यातका लागि पारवाहन सन्धी पुनरावलोकन गर्ने जानकारी दिएकी हुन्। उनले बंगलादेश र भुटानसँग पनि व्यापार सम्झतौ गरिने बताएकी छन्।

छिमेकी मुलुक चीनसँगको पारवहन सुविधाको उपभोग गरी चिनियाँ बन्दरगाहहरुबाट तेस्रो मुलकसँगको व्यापार विस्तार गरिने समेत बताइन् ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ६ : २८ बजे

 माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास

रारामा र गोरुसिंगेमा रिसोर्ट बनाउने विषयमा सम्झौता

काठमाडौं– लगानी सम्मेलनको दोस्रो दिन सोमबार मुगुको रारा र कपिलवस्तुको