१० वर्षभित्र मध्यम आय भएको मुलुकमा पुग्ने सरकारी घोषणा | Khabarhub Khabarhub

१० वर्षभित्र मध्यम आय भएको मुलुकमा पुग्ने सरकारी घोषणा


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले अबको १० वर्षभित्रै मध्यम आए भएको मुलुकमा पुग्ने घोषणा गरेको छ ।

संघीष संसदका दुबै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी विक्रम संवत २०८७ साल अगाबै मध्यम आय स्तर भएको मुलुकमा स्तरोन्नती हुने लक्ष्यमा सरकार दृढ रहेको बताएकी छन् ।

सम्बोधनका क्रममा उनले भनेकी छन्, ‘सरकारको यही कार्यकालभित्र विकासशील राष्ट्रको पंत्तिमा र विक्रम संबत् २०९९ सालसम्ममा नेपाललाई समुन्नत राष्ट्रको स्तरमा पुर्‍याउने गरी आर्थिक र सामाजिक विकासका योजना र कार्यक्रमहरु अघि बढाइएको छ ।’

नीति तथा कार्यक्रमम सरकारले २ वर्षको अवधिमै उत्साहजनक उपलब्धी हासिल गरेको समेत बताएकी छन् ।

१४ भन्दा बढी विश्व सूचकमा हासिल गरेको सफलता कार्यक्रमको प्रभावकारीताले सरकारी सफलतालाई मापन गरेको तथा विकास र समृद्धिको बलियो आधारशिला तय भएको दावी गरिएको छ ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ४ : ४६ बजे

भात नै पोखिएपछि माडको के आस ?

गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने

विजयोत्सव मनाउन ओली इलाम जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज