बालुवाटार जग्गा प्रकरणमा मुछिएका ढकालको घरमा बम विस्फोट | Khabarhub Khabarhub

बालुवाटार जग्गा प्रकरणमा मुछिएका ढकालको घरमा बम विस्फोट


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ ।

सानो भर्‍याङस्थित ढकालको घरमा बुधबार साँझ बम विस्फोट भएको हो । घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।

काठमाडौं प्रहरी प्रवक्ता होवीन्द्र बोगटीले विस्फोटबाट ढकालको घरको पार्किङमा राखिएको गाडिमा क्षति पुगेको बताए ।

बम विस्फोटमा घरको शिशा फुटेको छ भने पार्किङ गरेर राखेको गाडी र गेटमा पनि क्षति भएको छ ।

बम विस्फोटको विप्लव नेतृत्वको नेकपाले गराएको हुनसक्ने आशंका गरिएको छ ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ८ : ५६ बजे

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।