वडा अध्यक्ष भारतमा मृत फेला | Khabarhub Khabarhub

वडा अध्यक्ष भारतमा मृत फेला


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– कोहलपुर नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष कृष्णबहादुर खड्का भारतको बहराइचस्थित एउटा होटलमा मृत अवस्थामा फेला परेका छन् ।

वडा अध्यक्ष खड्का मृत अवस्थामा फेला परेको सूचना पाएपछि विद्यार्थी नेता तथा प्रदेश कमिटीका सदस्य नरेन्द्र न्यौपानेको नेतृत्वको टोली भारत गएको छ ।

नेकपाका बाँके अध्यक्ष आईपी खरेलका अनुसार खड्काले आत्महत्या गरेको प्रारम्भीक जानकारी भारतीय प्रहरीले नेपाली सुरक्षा निकायलाई गराएको छ । उनी सुर्खेत जान्छु भनेर घरबाट हिँडेको परिवारका सदस्यले जानकारी दिएको खरेलले बताए ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ५ : ४७ बजे

वेस्ट इन्डिजविरुद्ध नेपालको तेस्रो खेल आज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल

बागमतीलगायत केही प्रदेशमा हावाहुरीको सम्भावना, सतर्क रहन अनुरोध

काठमाडौं–  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखले हाल

आईपिएल : मुम्बईलाई हराउँदै लखनउ तालिकाको तेस्रो स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १९ गते बुधबार सन्

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १९ गते बुधबार तदनुसार