टुँडिखेलमा मगरहरुले मनाए माघे संक्रान्ति (फोटो फिचर) | Khabarhub Khabarhub

टुँडिखेलमा मगरहरुले मनाए माघे संक्रान्ति (फोटो फिचर)


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँको टुडिखेलमा नेपाल मगर संघद्वारा बुधबार माघे सङ्क्रान्तिको अवसरमा विशेष कार्यकमको आयोजना गरिएको छ ।

माघे संक्रान्तिलाई मगर समुदायले प्रमुख चाडका रूपमा मनाउने गरेका छन् ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, खानेपानी मन्त्री विना मगरको पनि उपस्थित रहेका थिए ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ४ : ४५ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर